नियम २३
सैनिक नियमावली बमोजिम हुने
यस नियमावलीमा लेखिएको हकमा यसै नियमावली बमोजिम र अन्यको हकमा सैनिक नियमावली बमोजिम हुनेछ ।

२४, खारेजी तथा बचाउः (१) देहायका नियमहरु खारेज गरिएका छन्‌ः

(क) सैनिक प्राविधिक सेवा नियमहरु,२०१९, (ख) सैनिक (पायनियर गण) भर्ना नियमहरू, २०२० (ग) सैनिक प्याराच्युट फोल्डर महिला नियमावली,२०४६, (घ) सैनिक उपचारिका नियमावली,२०४९ । (२) उपनियम (१) मा उल्लिखित नियमहरु बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।